Sunday, March 31, 2019

बारा र पर्सामा हावाहुरीका कारण ३१ को मृत्यु, ४ सयभन्दा बढी घाइते

मध्य तराईका बारा र पर्सा जिल्लामा हिजो राती अकस्मात् आएको ठुलो हावा हुरीका कारण मृत्यु हुनेको सँख्या झण्डै ५० जना पुगिसकेको र घाइतेहरुको सँख्या ५०० भन्दा बढि पुगिसकेको समाचारले स्तब्ध बनाएको छ । देशको यो दु:खद घडिमा मृतकहरु प्रति हार्दिक श्रद्धा सुमन प्रकट गर्दै समस्त घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु। देशमा परेको यो विपतमा सरकारले मातहतका सवै उद्गार टोली खटाएर घाइतेहरुको उपचारामा कुनै कसर बाँकि नराखोस्। साथै तराइलाई दुखेको यो विक्षिप्त घडिमा सबै एक भएर आवश्यक उद्धारमा पहल गर्न सकियोस् ।


https://sidhakuranp.com/archives/4019


EmoticonEmoticon