ACC Emerging Asia Cup cricket pitch 258 runs for Bangladesh Nepal is presented. Cox's Bazaar Sekhakamala Stadium, toss the toss and invited home team Bangladesh 257 runs in 50 overs losing 9 wickets are.For most of three wickets for Nepal Avinash Karn. Similarly, Sandeep Lamichane captain Gyanendra Malla and two and one wickets same Mehebuba Alam. Nepal will toss gap responsive.
एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा बंगलादेशले नेपालसामू २५८ रनको चुनौती प्रस्तुत गरेको छ। कक्स बजारस्थित शेखकमल स्टेडियममा टस हारेर पहिले व्याटिङको निम्तो पाएको घरेलु टोली बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५७ रन बनाएको हो।
नेपालका लागि अविनाश कर्ण सर्वाधिक तीन
विकेट लिए। यस्तै सन्दिप लामिछानेले दुई तथा कप्तान ज्ञानेन्द्र मल्ल र
मेहेबुब आलमले समान एक–एक विकेट लिएका थिए। नेपालले केहीबेरमा जवाफी
व्याटिङ गर्नेछ।

EmoticonEmoticon