The main opposition party the party has started internal preparations for local-level elections. 15 Give the Mechi-Mahakaali national campaign aide dashed down the selection criteria on a local level meeting of the Standing Committee has determined. This shows that the activity has been focused on the party election.
Local party committees floor-wise direction for the construction of all the party had already said UML Secretary Pradeep Gyawali. "We gave instructions to cut across the structure of local level", Gyawali said, "The organization will be constructed within a week."
प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तह चुनावका लागि आन्तरिक तयारी सुरु गरेको छ। १५ दिने मेची–काली राष्ट्रिय अभियानबाट फर्केलगत्तै बसेकोे स्थायी कमिटी बैठकले स्थानीय तहका उम्मेदवार छनोट मापदण्ड निर्धारण गरिसकेको छ। एमालेले अबका सबै गतिविधि चुनाव केन्द्रित गर्ने भएको छ।
पार्टीले स्थानीय तहअनुसार आफ्नो सबै पार्टी
संरचना निर्माण गर्न तल्ला कमिटीहरूलाई निर्देशनसमेत दिइसकेको एमालेका
सचिव प्रदीप ज्ञवालीले बताए। 'देशभरका कमिटीलाई स्थानीय तहको संरचनाअनुसार
ढाल्न निर्देशन दिइसकेका छौं', ज्ञवालीले भने, 'एक साताभित्र सबै संगठन
निर्माण हुनेछन्।'
Source:Nagariknews

EmoticonEmoticon