Sunday, April 2, 2017

Baburam Bhattarai, leader of the new force from the Election Commission arrested



Kathamadu :new energy coordinator Baburam Bhattarai, other people including leaders have been arrested. Coordinator of the Election Commission of Nepal Baburam Bhattarai, leader of picketing workers had reached the new power of the police arrested.Party in the election, demanding a new energies that 64 parties to the Election Commission to shape a sit-leader arrested by the police. Narajula sasahita Election Commission office to spread bahadurabhavanatarpha Bhattarai, including leaders arrested by the police.Bahadur Building Bhattarai, 50 were arrested from near the building, police said garekae. Meanwhile, the doctor has been arrested Maoist leader CP Gajurel.


काठमाडौः नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई, हिसिला यमी लगायतका नेता पक्राउ परेका छन् । निर्वाचन आयोग घेराउ गर्न पुगेका नयाँ शक्ति नेपालका संयोजक भट्टराईसहित नेता कार्यकर्ता प्रहरीले पक्राउ परेका हुन् ।

दलीय चुनाव चिन्ह माग गर्दै नयाँ शक्तिसहित ६४ दलले निर्वाचन आयोगमा धर्ना दिनेक्रममा प्रहरीले नेतालाई पक्राउ गरेको हो । नाराजुल ससहित निर्वाचन आयोगको कार्यालय बहादुरभवनतर्फ अघि बढेका भट्टराई सहितका नेतालाई प्रहरीले पक्राउ गरेको हो ।

बहादुर भवन नजिकै बाट भट्टराईसहित ५० जना पक्राउ गरेकाे प्रहरीले जनाएको छ । यसैबीच वैद्य माओवादीका उपाध्यक्ष सिपी गजुरेललाई प्रहरीले पक्राउ गरेको छ । 


Source:Annapurnapost.com


EmoticonEmoticon