KATHMANDU: plying the streets for coping with the increasing noise pollution regulatory body to throw the horn playing the streets of Kathmandu have prevented the horn to play. The Department of Transport Traffic Police Division, Kathmandu Metropolitan City and District Administration Office of Kathmandu on April 20 joint meeting of the Council of the implementation of the horn to start playing the opposite of the decision.
Special conditions of transportation are far from roads do now is to pay a fine rather than the horn. Vehicle and Transport Management Act 164 to C 204, according to Article 9 accumulation of recklessly decided to blow the horn a fine spokesman for the Department of Transport Management Tokaraja Pandey said. The meeting, chaired by Chief District Officer of Kathmandu surveillance May 1 since 2074 it has been decided to apply the rule.
काठमाडौं: सडकमा गुड्ने साधनले जथाभाबी हर्न बजाउँदा ध्वनि प्रदूषण बढेको भन्दै नियामक निकाय ले काठमाडौं का सडकमा हर्न बजाउन रोक लगाएका छन् । यातायात व्यवस्था विभाग ट्राफिक प्रहरी महाशाखा, काठमाडौं महानगरपालिका र जिल्ला प्रशासन कार्यालय काठमाडौं को चैत २० गतेको संयुक्त बैठकले हर्न बजाउन नपाउने व्यवस्था कार्यान्वयन सुरु गर्ने निर्णय गरेको हो ।
अनावश्यक ध्वनिका कारण मानसिक तनाव बढ्ने, रिस उठ्ने, टाउको दुख्ने, अध्ययन गर्न मन नलाग्ने समस्या हुने चिकित्सकको भनाइ छ । ध्वनि प्रदूषणका कारण यातायात साधनका हर्न, जहाजले निकाल्ने आवाज र मेसिनहरू मुख्य हुन् । गाडीको हर्न नियन्त्रण गरे ३० प्रतिशत ध्वनि प्रदूषण नियन्त्रण हुने त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ डा. करवीरनाथ योगीले बताए । ध्वनि प्रदूषण अदृश्य रोग भएकाले अधिकांश रोग यसैबाट विकास हुँदै जाने उनले बताए । हाम्रो समाजमा विश्व स्वास्थ्य संगठनले तय गरेको ध्वनिभन्दा तेब्बर बढी भएको चिकित्सकको भनाइ छ ।
Source:Annapurnapost.com

EmoticonEmoticon