Saturday, April 1, 2017

Bir Hospital in the commission embraced the sport twice the 6 million to buy the machine preparation



Kathmandu, the country's oldest and largest public treatment center for cancer patients Bir Hospital and a half years have been deprived of radiotherapy treatment to elect a commission to buy the machine.Radiotherapy treatment for cancer patients who kobolta 1 -60 9 months have passed since the machine is broken. Since then forced to go to other hospitals for treatment viraka sick are expensive.
Bir Hospital radiotherapy service has been provided Rs 5 thousand. Bhaktapur Cancer Hospital said that the service takes a day to Rs 25 thousand to 75 thousand to 1 lakh 25 thousand rupees private hospital have been imposing.
Bir Hospital deteriorated cobalt machine and check each day for treatment of cancer, used were 70-80. "Nowadays, every day 30-40 people have been coming for screening tests for cancer, clinical department head Professor Dr ankoloji. Vivek Acharya said the citizen, "radiotherapy for the treatment of cancer patients do not have a machine, which is urgently required."


काठमाडौं– मुलुकको सबैभन्दा पुरानो र ठूलो सरकारी उपचार केन्द्र वीर अस्पतालका क्यान्सर बिरामी डेढ वर्षदेखि रेडियोथेरापी मेसिन किन्ने कमिसन चक्करमा उपचार वञ्चित भएका छन् ।
क्यान्सरका बिरामीलाई रेडियोथेरापीद्वारा उपचार गर्ने कोबोल्ट–६० मेसिन बिग्रेको १९ महिना भइसकेको छ । त्यसयता वीरका बिरामी महँगो उपचारका लागि अन्य अस्पतालमा जान बाध्य छन् ।

वीर अस्पतालले ५ हजार रुपैयाँमा रेडियोथेरापी सेवा दिँदै आएको छ । भक्तपुर क्यान्सर अस्पतालले त्यही सेवा दिन २५ हजार रुपैयाँ लिन्छ भने निजी अस्पतालले ७५ हजारदेखि १ लाख २५ हजार रुपैयाँसम्म असुल्दै आएका छन् ।

वीर अस्पतालको कोबाल्ट मेसिन बिग्रनुअघि प्रत्येक दिन ७०–८० जना क्यान्सर जाँच र उपचारका निम्ति आउने गर्थे । ‘अचेल प्रत्येक दिन ३०–४० जना क्यान्सर जाँचका लागि आउने गरेका छन्,’ क्लिनिकल अंकोलोजी डिपार्टमेन्ट प्रमुख सहप्राध्यापक डा. विवेक आचार्यले नागरिकसँग भने, ‘क्यान्सरका बिरामीको उपचारका निम्ति रेडियोथेरापी मेसिन हामीसँग छैन, जुन हामीलाई तत्कालै आवश्यक छ ।’


Source:Nagariknews.com


EmoticonEmoticon