Thursday, June 8, 2017

सुन्धाराकी २४ वर्षे युवती प्रहरी फन्दामा

ललितपुर – महँगा कपडा र जुत्ता। नयाँ मोडलको स्मार्टफोन। इन्टरनेशनल मेकअप। दैनिक वा कम्तिमा हप्तामा चार दिनसम्म काठमाडौं र झम्सिखेल क्लबमा पार्टी। खर्च दैनिक दुई देखि पाँचहजार उनको ठाँटबाट नै टोलमा अलग थियो। उनको हाउभाउ, लवाई–खवाई र कुराकानी शैली कसैलाई प्रभावित पार्न काफी थियो।

हो यिनै तथ्यको पृष्ठभूमि भएकी सुरक्षा बज्राचार्य १४ दिनदेखि अहिले महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा छिन्। २४ वर्षे उनीविरुद्ध ३५ युवा ठगेको जाहेरी परिसकेको छ। सुन्धारा पाटन, सुन्धाराकी सुरक्षाको अपराधशैलीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

‘ठगिनेहरु अधिकांस आरोपीकै साथी छन्। स्कुलमा पढेका, स्थानीय र चिनजानमै ठगी गरेको भेटिएको छ,’ परिसरका प्रवक्ता डिएसपी ईश्वर कार्कीले नागरिकन्युजसँग भने। अनुसन्धान अधिकारीका अनुसार सुरक्षाले अस्तित्वमै नरहेको एउटा कम्पनी बनाएकी थिइन्। त्यो कम्पनीले हस्तकलाका क्षेत्रमा कामगर्ने सुरक्षाले साथीभाईलाई भन्दै आएकी थिइन्। पाटनको सुन्धारा क्षेत्रकी उनले स्थानीय ब्यापारलाई नै ठगीको माध्यम बनाएकी थिइन्।

कम्पनी खोलेको चर्चासँगै सुरक्षाले साथीहरुलाई आर्कषक जागिरको प्रलोभन दिन थालेकी थिइन्। ‘आर्कषक जागिर भन्दै प्रतिब्यक्ति चार हजारदेखि १५ हजारसम्म लिएको निववेदन आएको छ, विश्वासमा लिन थापाथलीको एउटा कार्यालय देखाउने गरेको खुलेको छ,’ डिएसपी कार्कीले भने।Source:Nagariknews
Read More

Wednesday, June 7, 2017

इरानको संसद र संस्थापक नेताको समाधिस्थलमा आक्रमण




इरानको संसद र इरानका संस्थापक नेता आयातोल्लाह खोमेनीको समाधिस्थलमा एउटै समयमा गोली चलेको छ । संसद भवनमा भएको गोली प्रहारमा एक सुरक्षा गार्डको मृत्यु भएको र खोमेनीको समाधिस्थलमा स्थलमा पनि थुप्रै घाइते भएको बिबिसीले जनाएको छ। बिबिसीका अनुसार एक जना आत्मघाती आक्रमणकारीको पनि मृत्यु भएको छ । Source:Annapurnapost
Read More

Tuesday, June 6, 2017

नेपालको ४० औँ प्रधानमन्त्री शेरबहादुर देउवा




काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा व्यवस्थापिका संसद्का बहुमत सदस्यको समर्थनमा प्रधानमन्त्री पदमा निर्वाचित हुनु भएको छ।

मंगलबार व्यवस्थापिका संसदमा भएको निर्वाचन प्रक्रियामा देउवाको पक्षमा ३ सय ८८ मत परेको थियो भने विपक्षमा १ सय ७० मत परेको छ । उपस्थित संख्या ५ सय ५८ थियो ।  देउवालाई नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनता दल (राजपा)लगायतका अधिकांश साना दलले समर्थन गरेका छन् ।

कांग्रेस सभापति देउवा मंगलबार नेपालको ४० औँ प्रधानमन्त्री बन्नु भएको हो । देउवा व्यक्तिगत रुपमा भने चौथो पटक प्रधानमन्त्री बन्नु भएको हो ।Source:Annapurnapost
Read More

रामदेवको पतञ्जलीका औषधि नेपालमा विक्री गर्न रोक













काठमाडौं : नेपाल सरकारले रामदेवको पतञ्जली आयुर्वेदिक केन्द्रले उत्पादन गरेका चार औषधिहरु नेपालमा विक्री वितरण गर्न रोक लगाएको छ ।

 स्वास्थ्य मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था विभागले एक सूचना जारी गरी गुणस्तर परीक्षण गर्दा न्यून गुणस्तरको पाइएकाले उक्त केन्द्रबाट उत्पादित चार प्रकारका औषधिलाई नेपाली बजारमा विक्री वितरणमा प्रतिबन्ध लगाइएको हो ।

विभागले औषधि ऐन २०३५ को दफा १४ अनुसार यस्तो निर्णय गरेको जनाएको छ । बजारमा रहेका त्यस्ता औषधिको विवरण औषधि व्यवस्था विभागमा पेश गर्न आयातकर्ता तथा उक्त कम्पनीका आधिकारीक प्रतिनिधिलाई निर्देशन दिइएको छ । उपभोक्तालाई पनि ती औषधिहरु प्रयोग नगर्न आह्वान गरिएको छ ।

विभागले प्रतिबन्ध लगाएका आयुर्वेदिक औषधिमा विलादी चुर्ण, अभिपत्तिकर चुर्ण, अजमोदादी चुर्ण र सितोपलादी चुर्ण रहेका छन् । साथै विभागले बजारमा रहेका ती औषधि तुरुन्त फिर्ता गर्न निर्देशनसमेत दिएको छ ।Source:Annapurnapost
Read More

आफ्नै कार्यकर्ताद्वारा एमालेको पार्टी कार्यालय तोडफोड






गाईघाट : उमेदवारको बिषयलाई लिएर नेकपा एमाले चौदण्डी नगरपालिका भित्र चरम विवाद सिर्जना भएको छ । नगर कमिटीले सिफारिस गरेको भन्दा फरक व्यक्तिलाई प्रदेश कमिटीले मेयरको उमेदवार बनाएको भन्दै आक्रोशित कार्याकर्ताले मंगलबार एमाले नगर कमिटीको पार्टी कार्यालय तोडफोड गर्नुकासाथै पार्टी कार्यालयमा कालोझण्डा राखेका छन् ।

कार्यकर्ताहरुले चौदण्डी नगर कमिटीको कार्यालय बेल्टार ६ मा तालाबन्दी गर्नुकासाथै पार्टी कार्यालय भित्र रहेको दुई थान कुर्सी जलाई कालोझण्डा गाडेका छन् । तालाबन्दीपछि कार्यकर्ताहरुले बेल्टार बजारमा प्रर्दशन गरेका छन् । आम कार्यकर्ताको भावना विपरित प्रदेश कमिटीले निर्णय गरेको भन्दै आक्रोशित कार्यकर्ताले निर्णय नसच्याएसम्म तालाबन्दी जारी रहने र उमेदवारलाई पनि नगर क्षेत्रमा प्रवेश गर्न नदिने अडान राखेका छन् । हुलहुज्जतकासाथ पार्टी कार्यालयमा पुगेका आक्रोशित कार्यकर्ताले कार्यालय तोडफोड गरी कुर्सी वाहिर ल्याएर जलाएको स्थानीय सञ्चारकर्मी केदार कटुवालले जानकारी दिनुभयो ।

कुर्सी जलाउन थालेपछि भिड नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक आशाराम चौधरीको नेतृत्वमा प्रहरी टोली पुगेको थियो । प्रहरी निरीक्षक चौधरीले पार्टी भित्रको आन्तरिक विवादका बिषयलाई लिएर कालोझण्डा राख्ने र तालाबन्दी लगाउने काम भएको बताउनुभयो ।
तालाबन्दीपछि कार्यकर्ताहरुले बेल्टार बजारमा प्रर्दशन गरेका छन् । सिफारिसभन्दा वाहेकका उमेदवार मान्दैनौ, स्थानीय नेतालाई टिकट देऊ लगायतका माग राख्दै नाराजुलुससहित बजार परिक्रमा गरेका कार्यकर्ताको जुलुस पुष्पलाल चोकमा पुगि कोणसभामा परिणत भएको थियो । कोणसभालाई स्थानीय नेताले सम्बोधन गरेका थिए । source:Annapurnapost
Read More

Monday, June 5, 2017

मेयर भए सहर व्यवस्थित बनाउथेँ:दीपाश्री निरौला










तपाईंलाई सबैभन्दा मनपर्ने सहर कुन हो?

म अहिलेसम्म विश्वका १० भन्दा बढी मुलुक घुमिसकेकी छु। त्यसमध्ये सबैभन्दा बढी मन पर्ने सहर हङकङको सुङ किङ हो। त्यहाँको संस्कृति र सहर अरु देशको भन्दा छुट्टै पाएँ। सानो भएपनि सबैकुरा पाइने रहेछ। व्यवस्थित र सफासुग्घर छ। हुन त अरु मुलुकका सहर पनि धेरै राम्रा छन्। दुबई, क्यानडा, सिंगापुर, इटालीलगायत देशका सहर एकदमै रमणीय लाग्छन्। त्यहाँका सहरसँग तुलना गर्ने हो भने हाम्रा सहर व्यवस्थित छैनन्। डाँडापाखा, वन जंगल, नदी नाला, प्राकृतिक सौन्दर्य हाम्रा सम्पत्ति हुन्। यी विशेषता विश्वका कुनै पनि मुलुकमा पाउन सकिँदैन। मलाई नेपालका सहरमध्ये सहर पोखरा सबैभन्दा मनपर्छ।

काठमाडौं कसरी राम्रो बन्ला?

सरसफाइ, बाटोघाटो निर्माण, व्यवस्थित पार्क, ट्राफिक व्यवस्थापन, धँुवाधुलो रोकथाममा ध्यान दिने हो भने काठमाडौं अरु देशका सहरभन्दा राम्रो बन्छ। नीति नियमको पालना नगर्नु र भएका योजनालाई व्यवहारमा लागू गर्न नसक्नुले काठमाडौं व्यवस्थित हुन नसकेको हो। जनसंख्याको चाप, फोहोर र अग्ला अव्यवस्थित भवनले काठमाडौंलाई कुरूप बनाएको छ। सरकारले सहरलाई सुन्दर बनाउन ल्याएका योजना पूरा गर्ने हो भने सहर सुन्दर बन्छ।


केहि समयका लागि काठमाडौं महानगरपालिकाको प्रमुख बन्न पाए के गर्नुहुन्थ्यो?

काठमाडौंको प्रमुख हुन पाए अहिले यहाँ जेजे कमजोरी देखिएका छन्, ती सबै समाधान गर्थे।  सुन्दर सपना र सफल भविष्य बोकेर आएका ७५ वटै जिल्लाका मानिसलाई व्यवस्थित सहरको अनुभूति गराउथें। बनेका नीति नियमलाई जतिसक्दो छिटो कार्यन्वयन गरी व्यवस्थित सहर बनाउथें।  Source:Nagariknews
Read More

भरतपुरमा निर्वाचन कार्यान्वयन नगर्न जेठ २८ गतेसम्म सर्वोच्चको आदेश








काठमाडौ : सर्वोच्च अदालतले भरतपुर महानगरपालिकामा पुन मतदान गराउने निर्वाचन आयोगको निर्णय जेठ २८ गतेसम्म कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायधिश चोलेन्द्र शम्सेर राणाको एकल इजलाशले सोमबार दिएको अन्तरिम आदेशमा जेठ २८ गते रिट निवेदक,विपक्षी निर्वाचन आयोग र चितवनका मुख्य निर्वाचन अधिकृतसहित सबैलाई छलफलका लागि बोलाइएको छ ।


जेठ २८ गते संयुक्त इजलाशमा हुने सुनुवाईका आधारमा भरतपुरमा पुन मतदान गर्ने वा नगर्ने भन्ने बिषयमा निर्णय गर्नेछ ।

भरतपुर महानगरपालिका वडा नम्वर १९ को पुनः मतगणनाको मागसहित आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो । निर्वाचन आयोगद्वारा पुनः निर्वाचनका लागि भएको निर्देसन रोकी मतगणनालाई निरन्तरता दिन माग गर्दै भरतपुर वडा नम्वर १९ मा एमालेतर्फ खुल्ला वडा सदस्यका उम्मेदवार गुन्जमान विश्वकर्मा र सोही वडाका मतदातासमेत रहनुभएका अधिवक्ता तुल्सीराम पाण्डेले रिट दायर गर्नुभएको थियो ।Source:Annapurnapost
Read More

Sunday, June 4, 2017

Bharatpur debate: Would the Supreme Court decision?

   
                            
                                            



                                         भरतपुर  : के होला सर्वोच्चको फैसला ?


Bharatpur debate: Would the Supreme Court decision?
Social sanjaladekhi the media began to discuss Renu and devikai. When matagananakai during the last Sunday night of the May 14 municipal ward number 1 9 matagananakai rent during the ballot and the cause of the conflict and became the Bharatpur national politics.


सामाजिक सञ्जालदेखि सबै मिडियामा रेणु र देवीकै चर्चा सुरु भयो। जब मतगणनाकै क्रममा गत आइतबार अर्थात् जेठ १४ गते राति भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणनाकै क्रममा मतपत्र च्यातियो तब भरतपुर राष्ट्रिय राजनीतिको द्वन्द्व र विवादको कारण बन्यो।


निर्वाचन आयोगले गठन गरेको छानबिन समितिले ९० वटा मतपत्र च्यातिएको रिपोर्ट बुझाएपछि निर्वाचन आयोगले उक्त विवाद समाधान गर्न शनिबार भरतपुर १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय गर्यो।


आयोगको निर्णय सार्वजनिक भए लगत्तै प्रमुख प्रतिपक्षी दलले नयाँ प्रधानमन्त्री चयन प्रक्रियालाई नै अवरोध गरेर व्यवस्थापिका संसद र सडक आन्दोलनलाई एकसाथ अगाडि बढाएको छ। उसको आन्दोलन आइतबार दिउँसोसम्म आइपुग्दा सर्वोच्च अदालत पुगेको छ।


The Election Commission has formed a probe committee report and submitted 9 0 Six ballots were torn Election Commission on Saturday to resolve the dispute in Bharatpur 1 9 ward decided to re-vote.


The main opposition party decided to commission a new prime minister immediately after the public selection process was interrupted by the parliament and street protests has been forwarded together. His movement has reached the Supreme Court arrived at noon on Sunday.Source:Annapurnapost
Read More

Bharatpur UML won two court orders to refrain from swearing Ward

 

    

 भरतपुरमा एमालेबाट जितेका दुई वडा अध्यक्षलाई शपथ नगराउन अदालतको आदेश




 Chitwan Bharatpur municipal ward Ward No. 4 and 7 of accepting the oath as president, and so as to avoid any activities / refrain High Court today Patan, Hetauda, ​​the opposition has been ordered by name.



चितवन—भरतपुर महानगरपालिका वडा नं ४ र ७ का वडाध्यक्षलाई अध्यक्षको हैसियतमा सपथ ग्रहण नगराउन र सो हैसियतमा कुनै काम कारबाही नगर्न/नगराउन आज उच्च अदालत पाटन, हेटौंडाले विपक्षीका नाममा आदेश दिएको छ।


वडा नं ४ मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार उपेन्द्रराज सापकोटा ७ मतअन्तरले पराजित भएका थिए। वडा नं ७ मा नेपाली काँग्रेसकै श्यामप्रसाद लामिछाने १४ मतान्तरले पराजित भएका थिए।




Ward No. 4 of the Nepali Congress candidate upendraraja Sapkota 7 mataantarale were defeated. Ward No. 7 in Nepal Shyam Lamichane of NC 14 was defeated in the margin.Source:Nagariknews
Read More

Saturday, June 3, 2017

स्थानीय निर्वाचनको तयारी भइरहेको बेला दाङमा ठूलो मात्रामा हतियार फेला




Dang: Dang local elections being prepared large quantities of weapons have been found. Area Police Office, Dang Dang, including a large quantity of weapons has become a new person was arrested Saturday.


दाङ : स्थानीय निर्वाचनको तयारी भइरहेको बेला दाङमा ठूलो मात्रामा हतियार फेला परेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङले ठूलो परिमाणमा हतियार सहित एक ब्यक्तिलाई शनिवार पक्राउ गरेको हो ।

तुल्सीपुर उपमहानगरपालिका ४ सिमखोली निवासी ६३ बर्षका बिक्रम कामीको साथबाट चार वटा पेस्तोल, दुई वटा भरुवा वन्दुक, इन्सासमा लाग्ने नौ वटा गोली, एसएलआरमा लाग्ने एउटा गोली, १७ थान नाल, सात थान पेस्तोलमा लाग्ने नाल, दुई किलो बारुद, हतियार बनाउन प्रयोग गरिने पङ्खा, हथौडा, सनासो लगायतका औजारहरुसहित कामीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख लोकनाथ तिम्सिनाले जानकारी दिनु भयो ।

प्रहरी उपरिक्षक तिम्लिसिनाका अनुसार एउटा लोड गरिएको अवस्थामा पेस्तोल पनि भेटिएको थियो । विशेष सुराकीको आधारमा प्रहरीले कामीलाई घरबाटै हतियार नियन्त्रणमा लिएको हो ।


प्रहरीले कामीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दाङ घोराहीमा राखेको छ । कामीले २०४३ सालदेखि हातहतियारको मर्मतको काम गर्दै आएको बताएका भनि अन्नापुर्ना पोस्ट्मा छापियेको छ  ।

Moulakatiya sub 4 simakholi, 63 years old Bikram shiver recovered four pistols, two homemade guns, INSAS pursue nine shot, SLR pursue a bullet, 17 sets of shoe, seven pistols pursue placenta, two kg of ammunition, weapons that will be used fans, hammer, sanaso Area Police office, Dang, including control aujaraharusahita Kami major loknath scene The information was given.
Source:Annapurnapost
Read More

तपाइ अण्डा खानु हुन्छ् जानि राख्नुस् येस्को फाइदा र बेफाईदा !




                    तपाइ अण्डा खानु हुन्छ् जानि राख्नुस् येस्को फाइदा र  बेफाईदा !

• यदि तपाइलाई मुटु सम्बन्धित बिमारी, हाई बी.पी या सुगर छ भने तपाइलाई अण्डाको पहेलो भाग खानु हुदैन ।

• अण्डा खानु अगाडी अण्डा राम्रोसंग पाकेको छ छैन भनेर हेर्नु पर्छ । अर्ध काचो अण्डाले फूड पोइजनिङ्ग हुन सक्छ ।

• अण्डा खाने उपयुक्त समय बिहानको नास्ता खानी समय हो ।

• अण्डा पकाउदा सधै तेल थोरै हालेर पकाउनु पर्छ ।

• यदि तपाईलाई मृगौला सम्बन्धित केहि समस्या भए डॉक्टरसंग सल्लाह गरेर मात्र खाने गर्नुस ।

• बासी अंडा खानाले टाउको दुखाई, डायरिया , पेट सम्बन्धित समस्या आउन सक्दछ ।

• यदि तपाइलाई मुटु सम्बन्धित बिमारी, हाई बी.पी या सुगर छ भने तपाइलाई अण्डाको पहेलो भाग खानु हुदैन ।

• अण्डा खानु अगाडी अण्डा राम्रोसंग पाकेको छ छैन भनेर हेर्नु पर्छ । अर्ध काचो अण्डाले फूड पोइजनिङ्ग हुन सक्छ ।

• अण्डा खाने उपयुक्त समय बिहानको नास्ता खानी समय हो ।

• अण्डा पकाउदा सधै तेल थोरै हालेर पकाउनु पर्छ ।

• यदि तपाईलाई मृगौला सम्बन्धित केहि समस्या भए डॉक्टरसंग सल्लाह गरेर मात्र खाने गर्नुस ।

• बासी अंडा खानाले टाउको दुखाई, डायरिया , पेट सम्बन्धित समस्या आउन सक्दछ ।
Read More

Friday, June 2, 2017

शेरबहादुर देउवाले आज ११ बजे प्रधानमन्त्रीको उम्मेदवारी दिने


काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले आज ११ बजे प्रधानमन्त्रीको उम्मेदवारी दिने भएका छन्। संसद सचिवालयले शुक्रबार सार्वजनिक गरेको तालिकाअनुसार सभपति देउवाले आज प्रधानमन्त्रीको उम्मेदवारी दिन लागेका हुन्।
कांग्रेस नेता विमिलेन्द्र निधिका अनुसार देउवाको प्रस्तावकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र समर्थकमा कांग्रेस नेता रामचन्द्र पौडेल र नेपाल लोकतान्त्रिक पार्टीका अध्यक्ष विजय गच्छदार बस्नेछन्। 'प्रस्तावक र समर्थक बस्ने कुरा कन्फर्म भइसक्यो। पार्टीको कार्यसम्पादन बैठक सकेपछि उम्मेदवारी दर्ता गराउँछौं।'
अहिले नयाँ बानेश्वरमा कांग्रेसको कार्यसम्पादन बैठक बसिरहेको छ। उम्मेदवार टुंगो लगाउन बैठक बसेपनि पार्टीको विधानमा संसदीय दलका नेता नै प्रधानमन्त्रीका उम्मेदवार बन्ने उल्लेख भएकाले देउवाले उम्मेदवारी दर्ता गराउने तयारीमा रहेको एक नेताले जानकारी दिए।Nagariknews
Read More

Thursday, June 1, 2017

On Thursday, his wife, have been found dead


Bhaktapur: Suryavinayak municipal 4 Dadhikot sikaritarasthita a home of his wife, have been found dead.

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका ४ दधिकोटको सिकारीटारस्थित एक घरमा बिहीबार श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन्।

स्थानीयको घरमा कोठा भाडा लिएर बस्दै आएका ओखलढुंगा लिखु गाउँपालिका ९ पोकली बस्ने २० वर्षीय लोकबहादुर तामाङ र उनकी श्रीमती २० वर्षकै आशिका भन्ने बालकुमारी बस्नेत मृत अवस्थामा फेला परेका हुन्।

महानगरीय प्रहरी पसिर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले श्रीमान तामाङ पंखा झुण्ड्याउने हुकमा सलको पासो लगाई झुण्डिएको र श्रीमती बस्नेत खाटमा मृत लडेको अवस्थामा भेटिएको जानकारी दिनुभयो।

उहाँका अनुसार खाटमा मृत भेटिएकी बस्नेतको मुखबाट फिज आइरहेको थियो। साथै प्रहरीले घटनास्थलबाट विषको बट्टासमेत फेला पारेकोले बस्नेतले विष सेवन गरी आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

पहिले श्रीमानले झुण्डिएर आत्महत्या गरेपछि श्रीमतीले पनि विष सेवन गरेको हुनसक्ने प्रहरीको अनुमान छ। घटना घटेको कोठा सङ्लो अवस्था भेटिएकाले पनि प्रहरीले घटना आत्महत्या नै भएको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ।

‘घटनास्थलमा अरु कुनै शंकास्पद अवस्था भेटिएन’, प्रहरी नायब उपरीक्षक प्रसाईंले भन्नुभयो, ‘प्रारम्भिक अनुसन्धानको क्रममा घटना आत्महत्या देखिन्छ।’

The locals have been living in a rented house next to village OKHALDHUNGA Likhu Pokali 9, 20, and his wife, 20-year Aashika Bahadur Basnet Balkumari that are found dead.

Metropolitan Police Deputy Superintendent of Police Krishna Prasai Pasir Spokesperson Mr. Tamang fan hukama RATNANAGAR hang hanging and Mrs. Basnet bed and put the trap to fight the dead, said state found.

According to Basnet, was found dead in bed, his mouth was hanging Phys. Police also found the cup battasameta parekole Basnet suicide by consuming poison, police estimated that he might have.

After the first wife of her husband committed suicide by taking poison, the police suspect. Bhetiekale state police incident room roses to be in the event that the police is predicting suicide.Source:Annapurnapost
Read More