Tuesday, May 23, 2017

12 hundred vote count half Maoists Account


Bharatpur Chitwan ward of the Metropolitan. 13 Maoists not to bring the best ideas that should have been done. Do not count on Tuesday afternoon, the area where almost half of 12 century, traders had not been part of the Maoists. 12 M ward candidate hundred votes 564 votes. UML candidate has 336 votes.

चितवन-  भरतपुर महानगरपालिकाको वडा नं. १३ मा माओवादीले राम्रो मत ल्याउन सक्ने भनेर गरेको अनुमान यथार्थमा परिणत भएको छ। मंगलबार दिउँसो सो वडाको मत गनेर १२ सय पुर्‍याउँदा लगभग आधा मत माओवादीको भागमा परेको छ।  १२ सय मतमा माओवादीका वडाध्यक्षमा उम्मेदवारले ५६४ मत ल्याएका छन्। एमालेको उम्मेदवारले मत ३३६ आएको छ।
Source:Nagariknews.com


EmoticonEmoticon