Sunday, May 28, 2017

Bharatpur, deputy mayor of Congress won Parvati Shah


The first round of local elections in Kathmandu Metropolitan City is the most popular local level Bharatpur Congress deputy Parvati Shah said her victory. Do not count the remaining two ward at her through his victory.



काठमाडौं—स्थानीय निर्वाचन पहिलो चरणको सबैभन्दा चर्चित स्थानीय तह भरतपुर महानगरपालिकाको उपमेयरमा काँग्रेसकी पार्वती शाह विजयी भएकी छिन्। दुई वटा वडाको मत गणना हुन बाँकी हुँदै उनले आफ्नो जीत सुनिश्चित गरेकी हुन्।

२७ वटा वडाको गणनापछि काँग्रेसकी उपमेर प्रत्यासी शाह एमालेकी दिव्य शर्माभन्दा ६ हजार ३९९ मतले अगाडि छिन्। भरतपुरका कूल २९ मध्ये १९ र २० नम्बर वडाको मत गणना हुन बाँकी छ। दुई वटा वडामा गरी कूल ६ हजार २०५ मत खसेको छ। एमालेकी दिव्य शर्माले गणना हुन बाँकी सबै मत पाउँदा पनि शाह नै विजय हुनेछिन्।




27 Transfer of the census, Congress candidate Shah upamera UML sarmabhanda 6 thousand 3 99 votes before her divine. Bharatpur total of 1 2 9 9 and 20 do not count the number of ward is pending. Two wards of a total of 6 thousand 205 votes. UML do not receive all of the rest of the divine Sharma to count the victory will rise Shah.
Source:Nagariknews.com


EmoticonEmoticon