चितवन- भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएको विषयलाई लिएर निर्वाचन आयोगद्वारा गठित छानबिन टोलीले आज निर्वाचन आयोगमा आफ्नो प्रतिवेदन बुझाएको छ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार उक्त टोलीले आयोगमा आफ्नो प्रतिवेदन दर्ता गराएको हो । मतपत्र च्यातिएपछि निर्वाचन आयोगले सोमबार सहन्यायधीवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा गृहमन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी नायब महानिरीक्षक केदारमान सिंह भण्डारी सदस्य रहेको छानबिन टोली गठन गरेको थियो।
टोलीले सोमबार नै यहाँ आएर काम थालेको थियो । मङ्गलबार दिउँसो काम सकेर फर्किएको टोलीले आज आफ्नो प्रतिवेदन आयोगमा बुझाएको हो ।
Commission spokesman Prasad Sharma said that the team has registered its report to the Commission. Shrestha was coordinated by the Election Commission on Monday sahanyayadhivakta gitaprasada ballot cyatiepachi Joint Deputy Inspector General of Police Mahesh Acharya and Kedarman Singh Bhandari, a member of the investigation team was formed.
The team began work on Monday came here. When she returned to work on Tuesday afternoon, the team submitted its report to the Commission.
Nagariknews

EmoticonEmoticon