KATHMANDU: The second round of local elections and political leaders about five days to discuss the move has started.
काठमाडौं : दोस्रो चरणको स्थानीय चुनाव फेरि पाँच दिन सार्ने विषयमा राजनीतिक नेतृत्वबीच छलफल सुरु भएको छ।
मन्त्रिपरिषद्को बुधबार बिहान बस्ने बैठकले यस विषयमा निर्णय गर्न सक्ने ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो। ‘असार ९ गते मुस्लिम समुदायको रमझान पर्व पर्ने भएकाले उहाँहरुबाट चुनावको मिति सार्न दबाब आएको छ’, ऊर्जामन्त्री शर्माले भन्नुभयो, ‘त्यसैले यस विषयमा केही निर्णय गर्नुपर्ने अवस्था छ।’
स्रोतका अनुसार चुनावको मिति सार्ने विषयमा प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीसँग बालुवाटारमा मंगलबार नै छलफल गर्नु भएको छ।
असार ९ गते दोस्रो चरणको चुनावको मिति तोकिएको भए पनि मुस्लिम समुदायको मुख्य पर्व रमजान पर्ने भएकाले निर्वाचनको मिति सार्ने विषयमा मंगलबार बसेको सर्वदलीय बैठकमा छलफल भएको थियो।
The meeting of ministers on Wednesday morning to decide on this matter that the minister Janardan Sharma said. "On Asar 9, due to the Muslim community said they ramajhana festival has been under pressure to move the election date," Energy Minister Sharma said, "So this is the situation regarding some decisions."
According to the sources, he said that the election date of relocating and election commission officials on Tuesday to discuss Baluwatar has.
The second round of elections on Asar 9 date of the Muslim community were the main festival of Ramadan, due to the election date was discussed in the meeting held on Tuesday to move.Annapurnapost

EmoticonEmoticon