Pokhara: Pokhara Lekhanath the country's large metropolis, the majority of ward-tier candidates, including the CPN-UML Mayor Bahadur GC approach has won. Deputy texts CPN-UML has manjudevi Gurung ensure victory.
पोखरा : देशकै ठुला पोखरा लेखनाथ महानगरपालिकामा बहुमत वडा सहित नेकपा एमालेका मेयर पदका उम्मेदवार मानबहादुर जिसी जित नजिक पुग्नु भएको छ । उपमेयर पदमा पनि नेकपा एमालेकी मञ्जुदेवी गुरुङ्को जित सुनिश्चित भएको छ ।
३३ वडा रहेको महानगरपालिकामा २९ वडासम्म मतगणना भइसक्दा नेकपा एमालेले १९ वटा वडा सहित बहुमत वडामा जित हासिल गरेको छ । नेपाली कांग्रेसले १० वटा वडामा जित हासिल गरेको छ । १ लाख २५ हजार ७ सय मत खसेकोमा समाचार तयार पार्दासम्म झण्डै एक लाख ९ हजार मत अर्थात करिव ८७ प्रशित मत गणना सम्पन्न भइसकेको छ । २९ वटा वडाका मत परिणाम आउँदा सम्म एमालेका उम्मेदवार मानबहादुर जिसी कांग्रेसका उम्मेदवार रामजी कुँवर भन्दा ११ हजार ८ सय २२ मतले अघि हुनुहुन्छ ।
The Metropolitan Ward 33 2 9 1 9 wards Phidim counting elapsed CPN-UML has won, including the majority of the wards. Nepali Congress has won 10 wards. 1 lakh 25 thousand 7 hundred and preparation of almost a million votes News 9 thousand votes that do not count esters of about 87 has been completed. 2 9 wards do not result came up to NC-UML candidate Ramji Kunwar Bahadur GC than 11 thousand 8 hundred and 22 are slender.
Source:Annapurnapost.com

EmoticonEmoticon