Hillary Airport in Lukla Solukhola solukhumbu abatarana while MTUC tenjina Summit Air is the carrier in an accident. Cargo flights from Kathmandu to Lukla at 2 pm Biman abatarana before filling waited past the pine tree and thokkiera accident.
सोलुखुम्बुको लुक्लामा समिट एयर को कार्गो विमान दुर्घटना
सोलुखुम्बु- सोलुखुम्बुको लुक्ला स्थीत तेन्जीङ हिलारी बिमानस्थल मा अबतरण गर्ने क्रममा समिट एयरको बिमान दुर्घटनामा परेको छ। दिउँसो २ बजे काठमाडौँबाट कार्गो उडान भरेर लुक्ला आएको बिमान अबतरण गर्नु अघि धावन मार्ग छेवैमा रहेको सल्लाको रुखमा ठोक्कीएर दुर्घटना भएको हो।
९ एन ए के वाइ कल साइन भएको विमान दुर्घटना मा परेको हो । बिमानचालक पारस राई र सहायक सुजन मानन्धर र एयर होस्टेज प्रज्ञा महर्जन घाइते भएका छन्। लुक्ला मै रहेको पासाङल्हमु निकोल निकि अस्पतालमा उनीहरुको उपचार हुँदै छ। मौसम खराब रहेकाले बिमान रुखमा ठोक्कीएको हुन सक्ने बताइएको छ।
9 N. A sign of the plane crash at the Y yesterday in time. Paras bimanacalaka Rai and accessories MANANDHAR and air hostess Susan Maharjan injured wisdom. I'm in the hospital undergoing treatment at Lukla pasanalhamu Nicole Niki is in progress. Due to bad weather can be collided erase the Biman sources said.
Source:Nagariknews.com

EmoticonEmoticon