Tuesday, May 30, 2017

Colonel Gurung plane accident, two injured


Bajura army cargo plane crash while landing at an airport in Bajura Kolti ship captain mahasenani driver Kailash Gurung has confirmed the death of the police. Aale and Subedar Major assistant Anita Khadka injured complete.


Bogati. The body of Colonel Gurung lost their lives in the accident taken to Nepalgunj.





जहाज दुर्घटनामा महासेनानी गुरुङको मृत्यु, दुई घाइते
बाजुरा— नेपाली सेनाको कार्गो विमान बाजुराको कोल्टी विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा जहाज चालक महासेनानि क्याप्टेन कैलाश गुरुङको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। सहचालक मेजर अनिता अाले र सुवेदार पूर्ण खड्का घाइते छन्।



बोगटीले जानकारी दिए। दुर्घटनामा ज्यान गुमाएका महासेनानी गुरुङको शवलाई पनि नेपालगञ्ज लगिएको छ।

एन ए ४८ नम्बरको कल साइन भएको सो बिमान कार्गो बोकेर नेपालगञ्जदेखि हुम्लाको सिमिकोटका लागि उडेको थियो। त्यहाँ मौसम खराबीले अवतरण गर्न नसकेपछि चालकले विमानलाई कोल्टीतर्फ डाइभर्ट गरेका थिए। अवतरणका क्रममा विमानस्थल नजिकै ठोक्किएर पल्टिएको थियो।


जहाज धावन मार्ग पश्चिम पट्टिको डिलमा ठोक्किएर दुर्घटनामा परेको हो। जहाज करिब मध्यान्ह सवा १२ बजे अवतरणका क्रममा धावनमार्गमा पल्टिएको हो। दुर्घटनापछि पाइलट बसेको ठाउँमा अागलागी भएको थियो।  सेना तथा प्रहरीले तत्कालै उद्धार गरी उनीहरुलाँई विमानबाट बाहिर निकालेका थिए।


N A sign of the carrier in 48 to call a number for the cargo carried aboard states- was Nepalgunj. The driver failed to conquer land and weather plane had diverted koltitarpha. Near the airport was hit while landing of the mishap.


To save their ship collided head-on crash on the west side of the runway path. During the quarter-landing runway 12 at about noon the ship is overturned. Aagalagi where the accident was the pilot. The army and police were immediately rescued and taken out uniharulami planes. Nagariknews


EmoticonEmoticon